राष्ट्रपति र प्रधानमन्त्रीसहित संवादमा प्रमुख तीन दलका शीर्ष नेताहरु



काठमाडौं,पुस ८ । राष्ट्रपति रामचन्द्र पौडेल  र प्रधानमन्त्री सुशीला कार्कीसहित  प्रमुख तीन दलका शीर्ष नेताबीच संवाद सुरु भएको छ ।

राष्ट्रपतिको पहलमा शितल निवासमा जारी छलफलमा  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहन्छ ।

कार्की प्रधानमन्त्री बनेपछि राष्ट्रपतिसहित मुख्य दलका शीर्ष नेतासँगको यो पहिलो भेटवार्ता भएको हो ।।

प्रतिक्रिया दिनुहोस्