विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं,पुस १८ । नेपाल विद्युत प्राधिकरणले कर्मचारी माग गरेको छ । प्राधिकारणले ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

प्राधिकरणले अधिकृतस्तर, सहायकस्तर, लेखापाल र सुपरभाइजरका विभिन्न पदहरूमा गरी २६५ जनाबाट कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका व्यक्तिले माघ ८ गतेसम्म र दोब्बर दस्तूर तिरी माघ १५ गतेसम्म आवेदन दिन सकिने प्राधिकारणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्