राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निर्वाचनबारे ब्रिफिङ



काठमाडौँ,फागुन २०— रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा ‘ब्रिफिङ’ गरेकी राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्