नुवाकोट–२ मा मतगणना सुरु



नुवाकोट, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को मतगणना विहान ७ बजेबाट सुरु भएको छ।

निर्वाचन कार्यालयका अनुसार सबै मतपेटी कार्यालयमा आइपुगेका छन् र मतगणना समेत बिहान ७ बजेदेखि सुरु गरिएको छ ।

त्यस्तै निर्वाचन कार्यालयका अनुसार, क्षेत्र नं. १ को मतगणना विहान सर्वदलीय बैठक सम्पन्न भएपछि मात्र सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्