नुवाकोट १ का रास्वपा उम्मेदवार बिक्रम तिमिल्सिनाले सार्वजनिक गरे चुनावी खर्च



नुवाकोट,फागुन  २८ – राष्ट्रिय स्वतन्त्र पार्टीका नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार बिक्रम तिमिल्सिनाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार उनले कुल १६ लाख ४७ हजार २४५ रुपैयाँ खर्च गरेका छन्।

खर्च विवरण अनुसार सबैभन्दा बढी रकम प्रचार–प्रसारमा खर्च भएको देखिएको छ। प्रचार–प्रसार शीर्षकमा मात्रै ६ लाख ७२ हजार २४५ रुपैयाँ खर्च भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्