नुवाकोटमा विद्युतीय गाडी दुर्घटना
नुवाकोट,फागुन ३० – नुवाकोटको सामरी–त्रिशुली सडकखण्डअन्तर्गत भञ्ज्याङ फेदी नजिकै शनिबार बिहान विद्युतीय गाडी दुर्घटना भएको छ।
बागमती प्रदेश ०८ बा ००१ ज ००३६ नम्बरको सो गाडी दुर्घटनामा परेको हो।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

