उपचारपछि देउवा हङकङ प्रस्थान



काठमाडौँ, चैत ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्य उपचार सकेर सिंगापुरबाट हङकङ प्रस्थान गरेका छन्।

उनको सचिवालयका अनुसार सिंगापुरमा उपचार सम्पन्न गरेपछि थप स्वास्थ्य परीक्षण तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ गएका हुन्।

हङकङमा तय कार्यक्रम पूरा गरेपछि देउवा स्वदेश फर्किने तालिका रहेको जनाइएको छ। उनी फागुन १३ गते राति नेपालबाट सिंगापुर गएका

प्रतिक्रिया दिनुहोस्