प्रचण्ड नेकपाको संसदीय दल नेता चयन



काठमाडौँ,चैत १५— नेपाली कम्युनिस्ट पार्टीले संसदीय दलको नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्