इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन



काठमाडौँ,चैत १५ ।  सरकारले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयले एक सूचना जारी गर्दै आगामी बैशाख १ गतेबाट विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअगाडि ब्रिज कोर्षका नाममा भइरहेका कार्यक्रम रोक्न निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्