आज सुनको मूल्य २५ सय रुपैयाँले घट्यो, चाँदीको के भयो ?
काठमाडौ,चैत १६ । आज सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा आएको छ ।

