संघीय संसद्को अधिवेशन आह्वान



काठमाडौँ,चैत १६— रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले आगामी चैत १९ गते दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरेको हो।

राष्ट्रपति कार्यालयका अनुसार निर्धारित समयमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्