कास्कीमा भूकम्पको धक्का महसुस



कास्की, चैत २२— कास्की जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ८ बजेर ३४ मिनेट जाँदा ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु मिजुरे डाँडा आसपास रहेको जनाइएको छ।सामान्य तीव्रताको भूकम्प भएकाले हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

स्थानीयले केही समय धक्का महसुस गरे पनि अवस्था सामान्य रहेको जनाइएको

प्रतिक्रिया दिनुहोस्