खेलकुद

टप एन्ड टी–ट्वान्टी श्रृङ्खलामा नेपालको पहिलो जित

काठमाडौं,भदौ ३ । अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० शृङ्खलामा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराएको हो । अस्ट्रेलियाको काजालिस एरिना

मेलबर्नसँग नेपाल पराजित

काठमाडौं,भदौ २ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्र्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । डार्बिनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा मेलबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१

अस्ट्रेलियामा नेपालको लगातार दोस्रो हार

काठमाडौं,साउन ३१ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ ।डार्विनको मरारा क्रिकेट मैदानमा शनिबार जितका लागि एक सय ८७ रनको

नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने

काठमाडौं,साउन २९ । अस्ट्रेलियामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्रिकेट एसिटी र साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालले

एमएमए फाइटर रविन्द्रलाई प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं,साउन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जानकारी दिएका छन्  । सामाजिक

यु–२० महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं,साउन २६ । एएफसी यु–२० एसियन कप छनोट खेल खेलेर नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । भुटानमा भएको छनोट खेलमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । भुटानको

स्याङजाका सन्दिप खत्रि क्षेत्रि छानिए नेपाल प्रिमियर लिगमा

स्याङ्जा,साउन २६ । स्याङ्जाको गल्याङ नगरपालिका–१०, पक्वादीका २२ बर्सिया युवा क्रिकेटर सन्दीप खत्री क्षेत्री पहिलो पटक नेपाल प्रिमियर लिग एनपियल खेल्नका लागि छानिएका छन् ।  यसअघि जिल्लाबाट कसैले पनि राष्ट्रिय

विदुरमा ‘वेत्रावती जुडो हल’ उद्घाटन

नुवाकोट,साउन २४ — विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा निर्माण गरिएको ‘वेत्रावती जुडो हल’को शनिबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष

महिला यु–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

काठमाडौं,साउन २३ । नेपालले एएफसी महिला यु–२० एसियन कप छनोटमा जित हासिल गरेको छ। भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले हराउँदै