
काठमाडौं,पुस २९- अखिल नेपाल फुटबल संघ (एन्फा)को यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचनका सबै प्रक्रिया रोक्न अदालतले सोमबार आदेश जारी गरेको छ । गोर्खा जिल्ला फुटबल संघको तर्फबाट निर्वाचनको

नुवाकोट,पुस २८ । बेलकोटगढी नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत विभिन्न खेल विधामा विद्यालयस्तरीय प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बेलकोटगढी नगरपालिका–७ स्थित महादेव माध्यमिक विद्यालय

नुवाकोट,पुस २८। जिल्लाको पञ्चकन्या गाउँपालिका–३ तिनघरेमा भाले जुधाइँ (Cock Fight) कार्यक्रम आयोजना हुने भएको छ। नेपाली कम्युनिस्ट पार्टी तिनघरे टोल समितिका संयोजक भगवान थापा र पञ्चकन्या अर्गानिक फार्म हाउसकी सञ्चालक

विदुर, पुस २६ । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ संयोजक रहेको मूल समारोह समितिको आयोजनामा भोलि मनाउन लागिएको ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित ४० वर्ष माथि

नुवाकोट, पुस २४ । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको संयोजकत्वमा गठन गरिएको मूल समारोह समितिको आयोजनामा यही पुस २७ गते मनाइने ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा ४०

नुवाकोट, पुस २४ । शिवपुरी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि कुम्भेश्वर माध्यमिक विद्यालयले हात पारेको छ। पुस २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज बिहीबार शिवपुरी

काठमाडौँ,पुस २३ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले

काठमाडौं,पुस २१। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० विश्वकप ट्रफी नेपालमा सार्वजनिक गरिएको छ। ट्रफी तीन दिनसम्म विभिन्न स्थानमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिने भएको छ।आइसीसी टी–२० विश्वकप ट्रफी बसन्तपुर दरबार

नुवाकोट,पुस २१। पञ्चकन्या गाउँपालिका स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि नवसञ्जीवनी माध्यमिक विद्यालयले हात पारेको छ। यही पुस १८ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज औपचारिक रूपमा सम्पन्न भएको