विश्व

तालिवानद्वारा आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा

एजेन्सी, भदौँ १ । तालिवानद्वारा अफगानिस्तान कब्जा गरेसँगै त्यहाँ रहेका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ । तालिवानले मंगलबार उक्त घोषणा गरेका हुन् । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले

अब कसले सम्हाल्लान् अफगानिस्तानको नेतृत्व?

काठमाडौं, भदौ १ । तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अब सत्ता कसले सम्हाल्ला र कस्तो रहला अबको सत्ता भन्ने चासो सर्वत्र छ । अहिले सरकारको नेतृत्वमा रहने दुई जनाको नाम

‘हतियार कब्जा तालिवान आक्रमणको सफलता’

काबुल, साउन ३२। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिवान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बौं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले

द्वन्द्वग्रस्त अफगानिस्तानबाट नेपाली फर्काउँदै सरकार

काठमाडौं,साउन ३२। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट नेपाली फर्काउनेका लागि गृहकार्य थालिएको छ । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गर्न संयोजन गर्न एक समिति निर्माण गरेको छ । सरकारले द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा

अफगानिस्तानका राष्ट्रपति गानीले देश छाडे

एजेन्सी,साउन ३१ । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ । सुरक्षाका कारण देखाउँदै

तालिवानले २५ वर्ष अघि झैं काबुल पसेर आतंक मच्चाउलान् ?

एजेन्सी,साउन ३१ । तालिवानले फेरि अफगानिस्तानमा कब्जा जमाउँदैछन् । उनीहरु काबुलमा नियन्त्रणका लागि तयारी अवस्थामा छन् । काबुलको मुख्य प्रवेशद्वारहरुमा तालिवान लडाकु छन् । उनीहरु शान्तिपूर्ण सत्ता हस्तान्तरणको पर्खाइमा छन्

सामसङको अनौठो उत्पादन, पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी

एजेन्सी,साउन २६ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले  ‘ग्योलेक्सी अनप्याक्ड’ मार्फत् आउँदो अगस्ट ११ अर्थात् आगामी बुधवार उक्त

भारतमा थप ४४ हजार नयाँ काेराेना संक्रमित

एजेन्सी,साउन २२ । भारतमा कोरोना भाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन्। सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार

सुस्तायो चीनको कारखाना गतिविधि

एजेन्सी,साउन १८ । गतमहीना चीनको कारखाना गतिविधि सुस्ताएको छ ।  सुस्त माग, कमजोर निर्यात र विषम मौसमको प्रभावका कारण समीक्षा अवधिमा कारखाना उत्पादन कोरोना भाइरसको महामारी शुरु भएयताकै न्यून स्तरमा