विश्व

रियल मड्रिडको वार्षिक आम्दानी एक अर्ब भन्दा बढी युरो

काठमाडौं,माघ ११ । स्पेनिस क्लब रियल मड्रिड वार्षिक एक अर्बभन्दा बढी युरो आम्दानी गर्ने पहिलो फुटबल क्लब बनेको छ । सन् २०२३–२४ को सिजनमा ला लिगा र च्याम्पियन्स लिगको उपाधि

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

अबुजा,माघ १० । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ । नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू

वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बन्द

बैंकक,माघ १० । वायु प्रदूषणका कारण बैङ्ककका करिब दुई सय विद्यालय बिहीबार बन्द गर्नुपरेको स्थानीय अधिकारीले बताएका छन् । मौसमी वायु प्रदूषणले यस क्षेत्रका धेरै देशलाई जस्तै थाइल्याण्डलाई पनि लामो

भारतको महाराष्ट्रमा रेल दुर्घटना, १२ जनाको ज्यान गयो

नयाँ दिल्ली, माघ ९ । भारतको महाराष्ट्रको जलगाउँ जिल्लामा बुधबार साँझ एक भयावह रेल दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ। सातजनाको अस्पतालमा उपचार जारी छ । आगलागीको हल्लाका कारण केही यात्रु रेलबाट

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

चीन,माघ ९ । चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अर्का एक जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

टर्कीको होटलमा आगलागी : मर्नेको सङ्ख्या ७६ पुग्यो

इस्तानबुल,माघ ९ । उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तीमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका

भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु

नयाँदिल्ली,माघ ९ । भारतको दक्षिणी राज्य कर्नाटकमा बुधबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

काठमाडौं,माघ ९ । टर्कीको लोकप्रिय स्की रिसोर्ट होटेलमा लागेको आगलागीमा परी ७६ जनाको मृत्यु भएको छ । केहीले ज्यान बचाउन होटलको झ्यालबाट हामफालेको बताइएको छ । टर्कीको बोलुमा रहेको ग्राण्ड

पेरिस सम्झौताबाट बाहिरिने राष्ट्रपति ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

काठमाडौँ,माघ ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बनेका ट्रम्प