विश्व

सिनवारको मृत्यु भए पनि हमास जिवित रहेको इरानका सर्वोच्च नेता खमेनीको घोषणा

तेहरान,कात्तिक ४ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले गाजामा भएको इजरायली सैन्य कारबाहीमा हमासका नेता याह्या सिनवारको मृत्यु भए पनि हमास जीवित रहेको शनिबार घोषण गरेका छन् । सिनवारको

इजरायली प्रधानमन्त्री नेतन्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

तेल अभिभ,कात्तिक ३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई निशाना बनाइ शनिबार लेबनानबाट ड्रोन हमलामा भएको इजरायलको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा नेतन्याहु र उनकी

इजरायलद्वारा अस्पतालमा आक्रमण

गाजा,कात्तिक ३ । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  “इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका

हमास प्रमुख सिनवार मारिएको हुनसक्ने इजरायली सेनाको दाबी

काठमाडौं,कात्तिक २ । इजरायली सेनाले हमास प्रमुख याह्या सिनवार गाजा आक्रमणमा मारिएको हुनसक्ने बताएको छ । इजरायल डिफेन्स फोर्सले जारी गरेको एक प्रेस विज्ञप्तिमा मारिएका तीन जना ‘आतंककारी’को पहिचान पुष्टि

अमेरिकी राष्ट्रपति निर्वाचन : अर्ली भोटिङ शुरु

काठमाडौं,कात्तिक २ । राष्ट्रपति निर्वाचन आउन तीन साताभन्दा कम समय बाँकी रहँदा अमेरिकाका १८ राज्यमा अर्ली भोटिङ शुरु भएको छ ।  तीमध्ये ३ राज्य (मिनेसोटा, दक्षिण डकोटा र भर्जिनिया)मा गत

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

ढाका, कात्तिक १ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध पनि

भारतमा विषाक्त मदिरा सेवन गर्दा २० जनाको मृत्यु

बिहार,कात्तिक १ । भारतको उत्तरी राज्य बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । बिहारको सिवान जिल्लाका एसपी अमितेश कुमारले बिहीबार दिएको जानकारीअनुसार विषाक्त रक्सी पिउँदा

गाजामा एक हप्तामा ४०० प्यालेस्टिनी मारिए, सयौँ घाइते : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घ,कात्तिक १ । गाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले

पाकिस्तान तनाव : प्रदर्शनअघि नै पिटिआईका ३५ कार्यकर्ता पक्राउ

लाहोर (पाकिस्तान),असोज २९ । मङ्गलबार मा हुने पाकिस्तान तेहरिक–ए–इन्साफ पिटिआई को प्रदर्शनअघि नै लोहोर प्रहरीले शहरका विभिन्न भागबाट ३५ भन्दा बढी पिटिआईका कार्यकर्तालाई पक्राउ गरेको एआरवाई न्युजले बताएको छ ।