
काठमाडौं,भदौ २६। आइफोन निर्माता अमेरिकी कम्पनी एप्पल इंकले आइफोन १६ का दुई सिरिज सार्वजनिक गरको केही घण्टामै चिनियाँ स्मार्टफोन निर्माता हुवावेले विश्वकै पहिलो ट्राइ–फोल्ड हुवावे स्मार्टफोन ‘मेट एक्सटी’ सार्वजनिक गरेको

काठमाडौं,भदौ २६ । आइफोन निर्माता कम्पनी एप्पल इंकको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आइफोन १६ का सिरिज (सेप्टेम्बर ९) सोमबार सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियास्थित कम्पनीको मुख्यालयमा आयोजित एक कार्यक्रममा आइफोन

नयाँदिल्ली, भदौ २५। भारतको उत्तरपूर्वी राज्य मणिपुरमा जारी जातीय झडपको पछिल्लो चरणमा भएको हत्याको निन्दा गर्दै निरन्तर प्रदर्शन गरेपछि मङ्लबार कर्फ्यू जारी गरिएको अधिकारीहरुले बताएका छन् । मणिपुरमा हिन्दू मेइतेई

जेनेभा,भदौ २५ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले विश्वव्यापी शरणार्थी शिक्षा र भर्नामा उल्लेखनीय प्रगति हासिल भएको तर अझै पनि विश्वका एक करोड ४८ लाख विद्यालय जाने उमेर पुगेका

ढाका,भदौ २५ । बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी राष्ट्र भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप

काठमाडौं,भदौ २४ । भारतले आफ्नो सेमीकन्डक्टर (चिप) उद्योगमा नयाँ लगानी र निजी-सरकारी, स्वदेशी-विदेशी साझेदारीका साथ फड्को मारिरहेका बेला चीन भने अमेरिकी प्रतिबन्धका कारण अनेकौं चुनौतीको सामना गरिरहेको छ । चीनले

अमेरिका,भदौ २३ । अमेरिकाको मिसौरी राज्यका बर्डफ्लुबाट सङ्क्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लु सङ्क्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्र अन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड

ढाका,भदौ २० । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनः निर्वाचित

हङकङ,भदौ २० । चीनमा आएको उष्णकटिबन्धीय आँधी ‘यागी’ सुपर टाइफुनमा परिणत भई टापु प्रान्त हाइनान प्रभावित भएपछि दक्षिणी चीनका सहरहरूमा बिहीबार विद्यालय तथा केही उडानहरू स्थगित गरिएको छ । आधिकारिक