समाचार

देशभित्र विद्युत् कटौती गरी निर्यात गरेका छैनौं : विद्युत प्राधिकरण

काठमाडौं,असार ४ । नेपाल विद्युत प्राधिकरणले देशभित्र विद्युत् आपूर्ति कटौती गरी भारततर्फ निर्यात नगरेको प्रष्ट पारेको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलन गरी विगत केही दिन

किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०

काठमाडौं,असार ४ । किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा कम पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका

भारतीय चलचित्र रोक्न आजैदेखि पुग्यो महानगरका प्रहरी हलहलमा

काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिका भित्र सञ्चालन हुने हिन्दी चलचित्र रोक्न आजैदेखि नगर प्रहरी हलहलमा पुगेका छन्। काठमाडौं महानगरपालिका मेयर बालेन शाहले भोलि(सोमबार)देखि महानगर क्षेत्रभित्रका हलहरूमा कुनैपनि हिन्दी चलचित्र

नयाँ बसपार्कमा ५६ टिकट काउन्टर थपिए

काठमाडौं,असार ३ । काठमाडौं महानगरले उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुनुपर्ने अनिवार्य गरेसँगै ५६ वटा टिकट काउन्टर थपिएका छन् । महानगरको यस निर्णयबारे खालका

शतक बनाउनबाट एक रनले चुके कुशल भुर्तेल

काठमाडौं,असार ३। विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल सतबाट एक रनले चुकेका छन् । अर्धसतक बनाएका छन् । खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध

काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका

स्वदेशी उत्पादनले उचित मूल्य नपाएपछि गोलभेँडा फालेर बिरोध

काठमाडौं,असार ३ । कालीमाटीस्थित तरकारी बजारमा किसानहरु आन्दोलित भएका छन्। उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर बिरोध गरेका हुन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका

एमाले अध्यक्ष ओली र गौतमबीच भेटवार्ता

काठमाडौं,असार ३ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ। संयोजक गौतम आइतबार एमाले पार्टी कार्यालयमा अध्यक्ष ओलीलाई भेटन च्यासल

भारतमा चर्को गर्मीका कारण ३४ जनाको मृत्यु

एजेन्सी,असार ३। भारतको उत्तर प्रदेशमा गर्मीबाट पछिल्ला दुई दिनमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशका अधिकारीहरुका कारण चर्को घाम र तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो ।