
काठमाडौं, वैशाख १६ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो। कुकुरका

काठमाडौं, वैशाख १५ । संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण

दाङ,बैशाख १६ । दाङको राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पालिकाले कृषि एम्बुलेन्स सञ्चालन ल्याएसँगै यहाँका कृषकलाई उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज हुने विश्वास गरिएको छ

काठमाडौं,बैशाख १६ । वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेश इन्स्टिच्युटको संयुक्त

काठमाडौं,बैशाख १६ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म १३ करोड ६२ लाख रुपैयाँ बराबरको ३ लाख ७८ हजार २२२ किलो चिउरा निर्यात गरेको छ । नेपालले निर्यात गरेको

गोरखा,बैशाख १५ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार एक सूचना जारी गर्दै आफु मिटर ब्याज पिडित भएको भए फारम भर्न अनुरोध गरेको छ । प्रशासनले सूचना जारी गर्दै अनुचित लेनदेन

काठमाडाैं,बैशाख १५ । सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान

काठमाडौं,बैशाख १५ । उपनिर्वाचनबाट नवनिर्वाचित सांसदहरु रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ लिएका छन्। संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित डा.

नुवाकोट,बैशाख १५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाबाट उद्धबप्रसाद पाण्डे बिदाइ भएका छन् । पञ्चकन्या गाउँपालिकामा पाण्डेले २४ बर्षदेखि पशुसेवा शाखामा रही काम गरेका थिए । नेपाल सरकारकाे सेवाबाट अनिवार्य अवकास लिदै