
काठमाडौं, पुस ३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यही बुधबारभित्र संसदीय दलको नेताको निर्वाचन भइसक्ने बताएका छन् । केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सुनाउदै महतले यस्तो बताएका

एजेन्सी,पुस ३ । फिलिपिन्सको राजधानीमा आइतबार बिहान दुईतले घरमा आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । आगलागी स्थानीय समय अनुसार बिहान ९ बजे लागेको र २३ मिनेटपछि निभाइएको

प्युठान,पुस ३ । लुम्विनी प्रदेशको पर्यटकिय तथा धार्मिक स्थलको प्रमुख मध्यमा पर्छ प्युठानको स्वर्गद्वारी । त्यहाँ दैनिक भक्तजन हरुको घुँईचो लाग्ने गर्छ । भक्तालु हरुको लागि त्यँहा हरेक बर्ष महायज्ञ

गुल्मी,पुस ३ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति

काठमाडौं,पुस ३ । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा आगामी सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न सत्ता

काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आइतबार नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले

काठमाडौं,प। मकवानपुरको हेटौंडामा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । आइतबार बिहान साँडे १ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत धरानबाट काठमाडौं जाँदै गरेको बा.प्र ३-००१ख १९८ नम्बरको

काठमाडौं,पुस ३ । पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरेनी गाउँपालिका-२ काे खानिखोला पुल नजिकैको सडक भासिंदा सडक अवरूद्ध भएको हो । आज (आइतबार)

काठमाडौं,पुस ३ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधव कुमार नेपालद्वारा रौतहट जिल्लाका क्षेत्र नं. १ अन्तर्गतका ७ वटा स्थानीय निकायहरूलाई स्वास्थ्य उपकरणहरु हस्तान्तरण गर्नु भएको छ । पूर्व प्रधानमन्त्री नेपालले रौतहटका गौर नगरपालिका, राजदेवी नगरपालिका यमुनामाई गाउँपालिका, दुर्गाभगवाती गाउँपालिका, माधवनरायण नगरपालिका, गढ़ीमाई नगरपालिका