समाचार

इन्धन कारोबार निजीक्षेत्रलाई दिन हुँदैन : ट्रेड युनियन

काठमाडौं,जेठ १०। सरकारले पेट्रोल, डिजेल तथा ग्यासलगायत इन्धन आयातको जिम्मा निजीक्षेत्रलाई समेत दिने भनेर गरिरहेको गृहकार्यप्रति नेपाल आयल निगम ट्रेड युनियनले आपत्ति व्यक्त गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य

चिनियाँ सामानको भाउ नबढ्ने

काठमाडौं,जेठ १० । चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका

नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ६ का जनप्रतिनिधिद्वारा पदभार ग्रहण

नुवाकोट,जेठ ९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का नवनिर्वाचित जनप्रतिनिधिले पदभार सम्हालेका छन् । सोमबार वडा नम्बर ६ को वडा कार्यालयमा उपस्थित भइ पदभार ग्रहण गरेका हुन। नवनिर्वाचित

नुवाकोट पञ्चकन्यामा मनोसामाजिक स्वास्थ्य समस्यामा परेकाको निशुल्क उपचार सेवा

नुवाकोट,जेठ ९ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा मनोसामाजिक समस्यामा परेका नागरिकको निशुल्क उपचार सेवा हुँदै आइरहेको छ । यही आउदो शुक्रबार पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ को भद्रुटार स्वास्थ्य चौकीमा मानसिक

हरेक दुई दिनमा १० करोड मानिसलाई कोभिड परीक्षण गर्ने

एएफपी,जेठ ९ । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले

कोरोना अपडेट: थप आठ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,जेठ ९ । पछिल्लो २४ घण्टामा थप आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण

दुःखको आँसु लिएर आउनेलाई खुसीको आँसु दिएर पठाउनेछौं : नगर प्रमुख खान

भैरहवा,जेठ ९। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले नगरपालिकामा दुःखको आँसु लिएर आउने नागरिकलाई खुसीको आंसु दिएर पठाउने आफ्नो लक्ष्य भएको बताएका छन् । उनले नगरवासीको आशा र

मन्त्रिपरिषद् बैठक : यस्ता छन् महत्वपूर्ण निर्णयहरु

काठमाडौं,जेठ ९ । सरकारले स्थानीय तहको निर्वाचन एकैचरणमा सफलतापूर्वक सम्पन्न गर्ने निर्वाचन आयोग, मतदाता र राजनीतिक दलहरूलाई धन्यवाद दिएको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै

टोखा नगर वडा नम्बर १ झोरका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

काठमाडौं, जेठ ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । हालै निर्वाचित वडाका १ का अध्यक्ष रमेश लामिछानेसहितको टोलीले पदभार ग्रहण गरेका हुन् ।