
पहिलेको भन्दा ०.३७ भारू सस्तो काठमाडौं,वैशाख १९। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट

काठमाडौं,वैशाख १९ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव

काठमाडौैं,वैशाख १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुग्ने बताउनु भएको छ । अन्तरराष्ट्रिय मजदूर दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम ओलीले न्यूनतम पारिश्रमिक पुनरवलोकन

काठमाडौं,वैशाख १९ । दोस्रो चरणको कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले लगाएको निषेधाज्ञा लामोसमय रहिरहे चालू आर्थिक वर्षमा प्राप्त हुने भनिएको आर्थिक वृद्धिदर अझै प्रभावित हुने देखिएको छ । गत जेठ

काठमाडौं,वैशाख १९। काठमाडौं उपत्यकामा कोभिड–१९ को उपचार गरिरहेका निजी तथा सरकारीसहितका अस्पतालहरूले बेड भरिएको विवरण सार्वजनिक गरिरहेका छन् । यस्तो बेलामा सरकारले भने सिकिस्त बिरामीका लागि पनि शय्या उपलब्ध गराउन

काठमाडौं,वैशाख १९ । धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो। दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा

काठमाडौ,वैशाख १८ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेता खनाललाई अहिले मनमोहनबाट नर्भिक

नुवाकोट,वैशाख १८ । नुवाकोटमा कोरोना संक्रमितको संख्या दिनानुदिन वृद्धि भैरहेको छ। बितेको २४ घण्टामा जिल्लाका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो संक्रमितमध्ये विदुर

काठमाडौ,वैशाख १८ । नेपालमा बितेको २४ घण्टामा ५७०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट शनिबार ५ हजार ७ सय ६ जनामा कोरोना संक्रमण देखिएको