समाचार

गण्डकी प्रदेशमा दिपक मनाङे बने मन्त्री, आजै सपथ खाँदै

काठमाडौं, वैशाख १६ । गण्डकी प्रदेशका सांसद दिपक मनाङे मन्त्रीका रूपमा नियुक्त भएका छन् । उनी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका हुन् । मन्त्री मनाङेले आज नै सपथ लिने

जानी राखौं, पिसिआर रिपोर्ट पोजिटिभ आए के गर्ने ?

• डाक्टर रवीन्द्र पाण्डे यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान

अर्घाखाँचीको जङ्गलमा एक पुरूष मृत फेला

अर्घाखाँची,वैशाख १६ । जिल्लाको शितगंगा १३ बन्चरे देउरालीको जङ्गलमा एक जनाको शव फेला परेको छ । शितगंगा ४ पुराना गाउँका ६१ बर्षीय दुर्गा बहादुर बिक घरबाट हराएको एक महिनापछि मृत

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको अध्यक्षमा रामशरण प्याकुरेल

नुवाकोट,वैशाख १६ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारको अध्यक्षमा रामशरण प्याकुरेलने नियुक्त भएका छन् । प्याकुरेल नेकपा एमाले नुवाकोटका संस्थापक सदस्य एवं बागमती प्रदेश कमिटीका सदस्य समेत हुन। अन्तरिम समयका

वृद्धभत्ता लिन बैंकमा भीड, सरुमारानीमा उड्यो स्वास्थ्य मापडण्डको धज्जी

प्युठान,वैशाख १६ । जिल्लाको सरुमारानी गाउँपालिका- २ दर्भानस्थित ज्योती विकास बैंकमा ज्येष्ठ नागरिकहरुको भीड देखिन्थ्यो । यस गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले बिहिबार सामाजिक सुरक्षा भत्ता लिने दिन परेको थियो । यही

पत्रकार महासंघ नुवाकोट शाखाको पदभार ग्रहण सम्पन्न

नुवाकोट,वैशाख १६ – नेपाल पत्रकार महासंघ नुवाकोट शाखाको नवनिर्वाचित कार्यसमितिका सदस्यहरुले पद तथा गोपनीयताको सपथसहित पदभार ग्रहण गरेका छन् । बुधबार विदुर नगरपालिकास्थित सुखद पाहुनाघरमा भएको एक कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष

पूर्वरानी कोमलको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं,बैशाख१६ । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । पूर्वरानीलाई कोमललाई कोरोना संक्रमण देखिएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी शाहको स्वास्थ्य गम्भीर बनेको अस्पताल श्रोतले जनाएको छ । शाहको

उपत्यकामा निषेधाज्ञाः नटेरे ठाउँको ठाउँ कारबाही

काठमाडौं, बैशाख १६ । कोरोना संक्रमण रोकथामका लागि सरकारले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागु गरेको छ। अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि

विद्युत् डिमान्ड शुल्कमा उद्योगहरूले पाए सवा २ अर्ब छूट

काठमाडौं,वैशाख १६ । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू. २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ( २०७६ चैत