समाचार

नुवाकोट लिखुमा एमाले पार्टी कार्यालय उद्घाटन

नुवाकोट,वैशाख ४ । जिल्लास्थित लिखु गाउँपालिकामा नेकपा एमालेको पार्टी कार्यालय उद्घाटन गरिएको छ । एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली लगायतले गाउँपालिकास्थित पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै पार्टी

आइतबारसम्म असिनापानीको सम्भावना

काठमाडौं, वैशाख ४ । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

काठमाडौं, बैशाख ४ । केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन । अहिले

किर्ते हस्ताक्षरबाट दाङमा २ लाख निकासा, सम्बन्धित महिलाले सुईको पाईनन्

दाङ,वैशाख ४ । देउखुरी स्थित एक लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ । आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते

साहित्यकार श्यामदास वैष्णवको निधन

काठमाण्डौ,वैशाख ४ । साहित्यकार श्यामदास वैष्णवको निधन भएको छ। उनको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको हो । वि.स. १९८१ श्रावणमा काठमाडौमा जन्मिएका वैष्णवको घरमै निधन भएको हो । उनको

चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौं,वैशाख ४ । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् । नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा उनलाई मनोनित गरेको हो ।

टोखा नगर क्षेत्रका विद्यालय वैशाख ९ देखि बन्द हुने

काठमाडौ,वैशाख ३ । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । टोखाले दोस्रो चरणको कोरोना संक्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो

गायक सानु केसी र स्मृति गौतमले ल्याए आउँछ झल्को काटेनी नौ डाँडा

काठमाडौ,वैशाख ३ । चर्चित गायक/गायिकाद्वय सानु केसी र स्मृति गौतमले लोकदोहोरी गीत ‘आउँछ झल्को काटेनी नौ डाँडा’ बजारमा ल्याएका छन् । शुक्रबार सार्वजनिक भएको उक्त गीतमा स्वर सानु केसी र

पछिल्लो २४ घण्टामा थप ८ सय ३६ संक्रमित थपिए

काठमाडौं, वैशाख ३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ८२ हजार ९० सय पुगेको स्वास्थ्य