काठमाडौं,असोज २१। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३४ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाए
काठमाडौं असोज २१ । राप्रपा र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल मार्फत दुई पार्टीको एकीकरणलाई आयोगले वैधानिकता दिएका जानकारी
ताप्लेजुङ असोज २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आउँदो कात्तिक १ गतेदेखि नेपालभरका धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताएका छन् । ताप्लेजुङमा
एजेन्सी असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने
काठमाडौं असोज २१ । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्न सक्ने चेतावनी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको
काठमाडौं असोज २१ । सरकारले शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को बैठकको निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले
काठमाडौं असोज २१ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रकृया शुरु भएको छ । संसदीय समितिले प्रकृया शुरु गर्दै प्रस्तावित राजदूतहरु विरुद्ध १० दिने उजुरी आह्वान
काठमाडौं असोज २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धी सर्वोच्च अदालतमा चलिरहेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा उपाध्यक्ष गौतमसँग
काठमाडौं असोज २१ । नेपाल सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक