समाचार

भारतमा थप ४८ हजार सङ्क्रमित, एकैदिन झण्डै १२ सयको मृत्यु

एजेन्सी,असार १२ । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप ४८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ६९८ जना सङ्क्रमित भएका

पूर्वाग्रहीले काम चल्दैन : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

नुवाकोट,असार १२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नुवाकोटका संचारकर्मीहरुसँग समस्या र चुनौती तथा काउन्सिलसँगको अपेक्षाको बिषयमा छलफल गर्नु भएको छ । मिडिया अनुगमनको क्रममा नुवाकोट आएका काउन्सिलका अध्यक्ष

मृगौला पिडित गुल्मीका श्रेष्ठद्धारा ज्यान बचाइदिन सहयोगको याचना

गुल्मी,असार १२ । उपचारका लागि अस्पताल भर्ना भएका मृगौला पीडितले आफ्नो ज्यान जोगाइ दिन सबैसंग सहयोगको याचना गरेका छन् । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–५ निवासी ४३ वर्षका मृगौला पिडित

नेपालमा कोरोना संक्रमित भन्दा निको हुने दोब्बर, संक्रमित २०४६, निको ४९१४

काठमाडौ,असार १२ । नेपालमा कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार १६ जनामा कोरोना पुष्टि हुँदा ४ हजार ९ सय

कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय उद्घाटन

बुटवल,असार १२ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ ।कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गर्नु भयो । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा

मोटरसाइकल दुर्घटना हुँदा मनहरीमा एकजनाको मृत्यु

हेटौंडा,असार १२ । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर-९ खरङ्गा स्थित पुर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । दुर्घटनामा परि घाइते भएका मोटरसाइकल चालक महोत्तरी जिल्ला मनरा गाउपालिका

जेसिबी चालकले गरे वडा अध्यक्ष श्रेष्ठको हत्या

काठमाडौ,असार १२ । जेसिबी चालकले वडा अध्यक्षको हत्या गरेका छन् उनीहरु बीच खानपीनको क्रममा विवाद भएको बताइएको छ । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय सुर्यकुमार श्रेष्ठलाई

गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर मृत्यु

गुल्मी,असार १२ । गुल्मीमा मोटरसाइकल धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ रिडीका ४० वर्षका सुन्दर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी

फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न

काठमाडौं,असार १२ । पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अन्नपूर्ण केबलकार प्रालिले निर्माण