
काठमाडौं मंसिर २७ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शनिबार एक बुलेटिन प्रकाशित गरी

काठमाडौं, मंसिर २७ । सरकारले कोरोना भाइरसविरुद्ध भारतमा बन्दै गरेका खोप किन्न सस्तो पर्नेे प्रारम्भिक अनुमान गरेको छ। भारतमा खोप निर्माणमा लागेका कम्पनीले प्रतिगोटा ८ डलरसम्म उपलब्ध गराउन सकिने जानकारी

हेटौंडा, मंसिर २७ । कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उपचारको

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ। मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

काठमाडौं, मंसिर २७ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन्। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न

काठमाडों, मंसिर २७ । बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने

काठमाडौं, मंसिर २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै विद्यालय नखोल्न आग्रह गरेको छ। देशका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकोले स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रा.

काठमाडौं,मंसिर २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिसंगै शुक्रबार बिहान पीसीआर परिक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक

काठमाण्डौ,मंसिर २७ । काठमाण्डौको थानकोटबाट आइरहेको मालबाहक ट्रक कलंकीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।