समाचार

नेतृ झाँक्री रिहा भइन्

काठमाडौं, माघ २९ । राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री रिहा भएकी छिन् । झाँक्रीलाई बिहीवार उनको घरबाटै पक्राउ गरिएको थियो । उनीमाथि राज्यविरुद्धको कसुरको पक्राउ

नेतृ झाँक्रीलाई पक्राउ गरिएको बिरोधमा मुखमा टेप बाँधेर नेकपाका कार्यकर्ता सडकमा उत्रिए

काठमाण्डौं,माघ २९ । नेकपा प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विरुद्ध बोलेको भन्दै राज्य विरुद्धको कसुर अभियोगमा बिहीवार प्रहरीले निवासबाटै पक्राउ गरिएको बिरोधमा नेकपाका कार्यकर्ताहरु मुखमा टेप लगाएर बिरोध स्वरुप

बितेको २४ घण्टामा कोरोनाबाट ५ जनाको ज्यान गयो

काठमाडौं, माघ २९ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण

काठमाडौं, माघ २९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा

काठमाडौंको तारकेश्वर साङ्लेखोलामा हाँस र कुखुरामा बर्डफ्लु पुष्टि

काठमाडौँ, माघ २९ । काठमाडौँको तारकेश्वर नगरपालिका– स्थित साङलेखोला छापस्थित किसानको फार्ममा भएको कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको छ । तारकेश्वरको वडा नम्बर १ स्थित साङलेखोला छापका किसान प्रल्हाद

नेकपा नेतृ रामकुमारी झाँक्रीको गिरफ्तारी, के छ कानुनी व्यवस्था ?

काठमाडौ, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । झाक्रीलाई

भोलि सार्वजनिक विदा

काठमाडौ,माघ २९ । सरकारले भोली (शुक्रबार) सार्वजनिक विदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिने निर्णय गरेकाे हो । गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले तामाङ

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, माघ २९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो । गए राति १२ बजेदेखि

महिलालाई विदेश जान पालिकाको सिफारिस अनिवार्य

काठमाडौँ, माघ २९ । महिलालाई घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको सरकार पुनः विदेश जाने महिलालाई विभेद हुनेगरी अर्को निर्णय गर्ने तयारीमा छ । भिजिट भिसा लिएर विदेश जाने