
काठमाडौं, माघ २३। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामक थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०३५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४

काठमाडौं, माघ २३ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको

एजेन्सी,माघ २३ । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबादमा झडप भएको छ। झडपमा परी २६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । झडपमा सरकार समर्थक १६ लडाकू र १० तालिबान

काठमाडौ,माघ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाल अशान्ति र हिंसामा जान नसक्ने बताएका छन् । काठमाडौँको नारायणहिटी परिसरमा शुक्रबार नेकपाद्वारा आयोजित वृहद जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव

गुल्मी,माघ २३ । जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको साउन महिना देखि माघ महिनाको मध्यसम्ममा बिभिन्न शिर्षकमा मुद्दाहरु दर्ता भएको जिल्ला प्रहरी

काठमाडौं, माघ २३ । माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो

काठमाडौं, माघ २३ । नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर

बैतडी,माघ २३ । बैतडीको जङ्गलमा एक किशोरी मृत फेला परेकी छन् । बिहीबार साँझ उनी किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया

काठमाडौं,माघ २३ । नेपालीले बन्दको सास्ती झेल्नु नपरेको लामो समय भएको थियो। विगतमा अनेक बहानामा ‘नेपाल बन्द’ आह्वान गरिँदा नागरिक आजित थिए। तर, नेकपाको दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन र संवैधानिक