
काठमाडौं, मंसिर १० । सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै सरकारले नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

काठमाडौं मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वतन्त्र न्यायपालिकाको गरिमामाथि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्। अध्यक्ष दाहालको सचिवालयले मङ्गलबार एक प्रेस

काठमाडौं मंसिर ९ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन् । विश्व प्रति जैविक सचेतना सप्ताहका

घलेभञ्ज्याङ मंसिर ९ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं ३ मा अदुवा प्रशोधन तथा मूल्य अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । पञ्चकन्या गाउँपालिका र थाइल्यान्ड सरकारको ५०/५० प्रतिशत आर्थिक

काठमाडौं मंसिर ९ । पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ३६१ पुगेको छ ।

काठमाडौं मंसिर ९ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना संक्रमित फेला परेका छन् । जस्मा ४ सय १० महिला र पुरुष ५ सय ३७ रहेका

काठमाडौं मंसिर ९ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख २४ हजार

काठमाडौं मंसिर ९ । शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै ३० अङ्कले बढेको छ । होटलबाहेक अरु सबै समूहको शेयर बढेको दिन नेप्से २९ दशमलव ६८ अङ्कले बढेर १८ सय

एजेन्सी मंसिर ९ । अफगानिस्तानमा विगत १४ वर्षदेखि जारी युद्धका क्रममा दैनिक पाँच जना बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार