
काठमाडौँ,माघ २२ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना बुधबारदेखि औपचारिक रूपमा परिचालन भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार १६५ निर्वाचन क्षेत्रमा ७९ हजार ७२७ सैनिक

काठमाडौँ,माघ २२— प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन एकद्वार प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ। सिंहदरबारमा आयोजित छलफलमा उहाँले बिमितले तोकिएको शुल्क तिरेपछि सहज रूपमा उपचार पाउनुपर्ने र छरिएर

काठमाडौँ,माघ २२- निर्वाचन आयोगले निर्वाचन खर्चलाई पारदर्शी र मितव्ययी बनाउन ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार–प्रसार बैङ्क खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ स्वीकृत गरेको छ । आयोगले यही मङ्गलबार स्वीकृत गरेको

झापा,माघ २२— झापाको दमकमा बुधबार अपराह्न भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दमकबाट रामचोकतर्फ जाँदै

काठमाडौँ,माघ २२- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ

काठमाडौँ,माघ २१ — निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारसम्बन्धी आम्दानी र खर्च बैंक खातामार्फत मात्रै गर्न आह्वान गरेको

मुगु,माघ २१— मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर १० र ११ अन्तर्गतका दई, कोटबाडा, धैन, लोली, तल्लिबाडा, हितबाडा, रोकायाबाडा र कोट गाउँमा पछिल्लो एक महिनादेखि फैलिएको अज्ञात पशुरोगका कारण २००

विदुर, माघ २१ — नुवाकोटको ऐतिहासिक साततले दरबार तथा तलेजु भवानी मन्दिर पुनर्निर्माण अन्तर्गत भइरहेको निर्माण कार्यको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले स्थलगत अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पुनर्निर्माण प्रक्रियामा

चौतारा, माघ २१ — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ नजिकिँदै जाँदा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा चुनावी माहोल तातेको छ। यस क्षेत्रमा मुख्य तीन राजनीतिक शक्तिका उम्मेदवारसहित १८ जना चुनावी मैदानमा