समाचार

राष्ट्रिय महिला क्रिकेटरले लगाउने जर्सी सार्वजनिक

काठमाडौं,माघ २१ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक गरिएको छ । महिला टोलीको जर्सीलाई एक्सट्रिम इनर्जी ड्रिंक्सले मुख्य प्रायोजन गरेको छ । क्यान र एक्सट्रिम इनर्जी

प्रधानमन्त्री कार्की स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा

काठमाडौं,माघ २१ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक

१४ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं,माघ २१ । आज सुनको मूल्य तोलाको १४ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन बढेर ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ

टिफरको ठक्करबाट रसुवामा एक युवतीको मृत्यु

रसुवा,माघ २१ । रसुवा जिल्लाको कालिका गाउँपालिका क्षेत्रमा टिफरको ठक्करबाट एक युवतीको ज्यान गएको छ। कालिका गाउँपालिका–२ लामाटोलमा भएको सडक दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले

नेपाल–जापान मित्रता अझ सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौं,माघ २१ । जापानको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट् नारुहितोबीच भएको उच्चस्तरीय भेटवार्तामा नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ। कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ

“क्यान्सर जितेर समाजका लागि प्रेरणा: विजेताहरू जनचेतना अभियानमा अग्रसर”

काठमाडौँ,माघ २१— पहिले लुकाइने क्यान्सर रोगबारेको धारणा बदलिँदै गएको छ। उपचारपछि क्यान्सरमुक्त भएका व्यक्तिहरू अहिले क्यान्सरविरुद्ध जनचेतना फैलाउने अभियानमा सक्रिय देखिएका छन्। समयमै परीक्षण, उपचार र सकारात्मक मनोबलले क्यान्सर जित्न

आजदेखि ८० हजार सेना फिल्डमा, निर्वाचन सुरक्षाका लागि एकीकृत योजना कार्यान्वयन

काठमाडौं,माघ २१ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले स्वीकृत गरेको एकीकृत सुरक्षा योजना–२०८२ अन्तर्गत आजदेखि नेपाली सेना सहित चारवटै

समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी

काठमाडौँ,माघ २१- प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको पाइएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ २१- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३