स्वास्थ्य

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने कोरोना खोप

काठमाडौं, असार २६। आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप

अमेरीकाले १५ लाख डोज कोरोना खोप नेपाललाई उपलव्ध गराउँदै

एजेन्सी,असार २६ । कोरोना महामारीसँग जुधिरहेको नेपाललाई अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । छिमेकी मुलुक चीनले दुई पटक गरेर १८ लाख डोज कोरोनाको खोप अनुदानमा दिएको छ ।

कोरोना अपडेट: थप २२३९ संक्रमित, निको १३१६

काठमाडौं, असार २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार २ सय ३९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५२ हजार८ सय ५९

नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटियो

नुवाकोट,असार २५ । नुवाकोटमा कोरोना भाइरसको तेस्रो भेरियन्ट भेटिएको त्रिशुली अस्पतालले जनाएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले यसबारे जानकारी गराएको हो। त्रिशुली अस्पतालको पीसीआर प्रयोगशालामा पीसीआर पोजिटिभ देखिएका

नुवाकोटमा साउन १ सम्म निषेधाज्ञा थप गर्न सिफारिस

नुवाकोट,असार २५ । जिल्लामा निषेधाज्ञा थप लम्ब्याउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १ गतेसम्मका लागि लम्ब्याउने तयारी गरेको हो । जिल्ला प्रशासन

चीनबाट आठलाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं, असार २५ । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ चीनबाट आठ लाख नौ हजार ६०० डोज काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले आज विहान ६ः२१

नुवाकोट दुप्चेश्वरको उदाहरणीय काम, बन्यो १० शय्याको बालमैत्री आइसोलेसन सेन्टर

नुवाकोट, असार २५ । जिल्लाको दुप्चेश्वर गाउँपालिकाले कोरोना महामारीबाट बालबालिकालाई सुरक्षित राख्न उदाहरणीय कामको सुरुवात गरेको छ। जस अन्तर्गत १० शय्याको सुबिधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । स्वास्थ्यसंग

प्रयोगशाला नै राख्दैनन् संक्रमितको विस्तृत विवरण

काठमाडौं, असार १५ । कोरोना परीक्षण गर्दै आएका प्रयोगशालाहरूले संक्रमितको विस्तृत विवरण नराख्दा सकस भएको छ । घरमै आइसोलेनसमा बसेकालाई आइसोलेसनको अवधि पूरा नहुँदासम्म फलोअप गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले

कोरोना अपडेट: १८ सय ७५ जनामा संक्रमण, १२ सय मुक्त

काठमाडौं, असार २४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय