स्वास्थ्य

पछिल्लो २४ घण्टामा १ सय २० संक्रमित थपिए

काठमाडौं, चैत १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य

उपत्यकामा माक्स अनिवार्य, नलगाए कारबाही

काठमाडौं,चैत १२ । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण

एजेन्सी,चैत १२। बलिउड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको

फेरि बढ्यो कोरोना महामारी त्रास, निजीक्षेत्र चिन्तित

काठमाडौं,चैत १२ ।  एक वर्षदेखि मुलुक कोभिड–१९ को महामारीका कारण आक्रान्त बनिरहेका बेला फेरि दोस्रो चरणको कोरोना भाइरस फैलन थालेपछि त्रास बढेको छ । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना

बितेको २४ घण्टामा थप १ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ११ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका  १ सय ४५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको

फेरि होला लकडाउन?

काठमाडौं, चैत ११ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ। सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको

७७ वटै जिल्लामा क्वारेन्टिन तयारी राख्न निर्देशन

काठमाडौं, चैत ११ । सरकारले आइसोलेसन र क्वारेन्टिनलाई तयार राख्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । कोरोना महामारीको जोखिम बढेको भन्दै गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र

सीमा नाकामा गम्भीर बेवास्ता

काठमाडौं, चैत ११ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा त्यसको असरले नेपालमा पनि कोरोना संक्रमणको दर भयावह बन्ने जोखिम देखिएको छ । अहिले पनि मुलुकका

नेपालमा कोरोना संक्रमणदर बढ्यो, पछिल्लो २४ घण्टामा १ सय ८८ संक्रमित

काठमाडौं, चैत १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय ८८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको स्वास्थ्य