स्वास्थ्य

कोरोना विरुद्धको खोप अभियान: तेस्रो दिन १७ हजार बढिले खोप लगाए

काठमाडौं माघ १६ । मुलुकभर शुक्रबार १ सय ६९ खोप केन्द्रबाट १७ हजार ४ सय ६५ व्यक्तिले कोरोनाविरुद्ध खोप लगाएका छन् । आजसम्म ४६ हजार १ सय ९७ जनाले खोप

थप १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टी, ५ जनाको मृत्यु

काठमाडौं माघ १६ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय

कांग्रेसद्वारा शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना

नुवाकोट माघ १६ । नेपाली कांग्रेसले शनिबार नुवाकोटको छहरे बजारमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । केन्द्रीय खेलकुद विभागको आयोजनामा रक्तदान हुन लागेको कांग्रेस नुवाकोटले जनाएको छ । कांग्रेस नुवाकोटका

कोरोना विरुद्धको खोप लगाएका केहीलाई स्वास्थ्य समस्या, नआत्तिन डाक्टरको सुझाव

काठमाडौं माघ १५ । कोभिड विरुद्धको कोभिसिल्ड खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ। त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर

थप २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ९६ जना डिस्चार्ज

काठमाडौं माघ १५ । बिहिबार नेपालमा ३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं, माघ १५ । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप

पहिलो दिन करिब १० हजार जनाले लगाए कोरोना खोप

काठमाडौं माघ १४ । बुधबारदेखि कोरोना खोप अभियान सुरु भएको नेपालमा पहिलो दिन करिब १० हजार जनाले खोप पाएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बेलुकी ५ बजेसम्म

थप २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

काठमाडौं माघ १४ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार

वाग्मती प्रदेशमा कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ

मकवानपुर माघ १४ ।वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समाजिक विकास मन्त्रालयद्वारा आयोजित कोभिड–१९ खोप अभियानको आज हेटौँडामा शुभारम्भ गरे ।मुख्यमन्त्री पौडेलले हेटौंडा अस्पतालको परिसरमा सामाजिक विकास मन्त्रालयले स्थापना गरिएको कोभिडको