स्वास्थ्य

डेङ्गी सङ्क्रण बढ्दो, संक्रमितको सङ्ख्या २१ हजार नाघ्यो

काठमाण्डौ,भदौ १६ । नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि

डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघ्यो

काठमाडौं,भदौ १२ । डेंगु सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा

सार्वजनिक शौचालयको उपयुक्त स्थान छनौट गर्न महानगरको आग्रह

काठमाडौं,भदौ १२ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ । महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा. शिवराज अधिकारीले महानगरको ११

अस्पतालबाट भाग्दाभाग्दै जन्मियो बच्चा

प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माएकी छिन् । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति

पत्ता लाग्यो बुढ्यौली रोक्ने रसायन

एजेन्सी,भदौ ११ । आधुनिक सूचना प्रविधि जगत्को सर्वाधिक चर्चा तथा विवादमा रहेको कृत्रिम बौद्धिकता (एआई) ले मानिसको बुढ्यौली कम गर्ने उपचार पत्ता लगाएको दाबी गरिएको छ।एआईको दाबी अनुसार अब छिट्टै

हेलम्बु मेलम्चीमा बाढी : मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सिन्धुपाल्चोक,भदौ ९ । अबिरल वर्षाका कारण सिन्धुपालचोकको हेलम्बु, मेलम्ची क्षेत्रमा बाढीले क्षति गरेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको हो ।  हेलम्बु

धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी

काठमाडौं,भदौ ८ । धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै २४ घण्टे निषेधाज्ञा जारी गरेको हो । धरानका १२ स्थानीय तहहरुमा डेंगी

युवकले आफ्नै संवेदनशील अङ्ग काटेपछि

मकवानपुर,साउन ३२ । हेटौँडामा एक युवकले आफ्नै संवेदशील अङ्ग (लिङ्ग) काटेर हेटौँडा अस्पताल भर्ना भएका छन् । हेटौँडा उपमहानगरपालिका –१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाइँले

१४ हजार बढीमा डेंगु पुष्टि, १० सङ्क्रमितको मृत्यु

काठमाडौं,साउन ३२ ।डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा १४ हजार ३५७