स्वास्थ्य

भारतमा ५ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली,चैत २६ । गत २४ घण्टामा भारतमा कुल पाँच हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमण शनिबारको तुलनामा थोरैले कमी आएको छ ।

कोरोना भाइरसविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत २६ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि हुदैं गइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ

एकै दिन थपिए ६४ जना कोरोना संक्रमित

काठमाडौं,चैत २५ । पछिल्लो २४ घण्टामा ६४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण

कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

काठमाडौं,चैत २३ । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो । जनस्वास्थ्यसँग जोडिएर संवेदनशील

एकैदिन ९८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,चैत २२ । पछिल्लो २४ घण्टामा देशभर ९८ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ७ सय ६८ वटा नमुना परीक्षण गर्दा ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा

भारतबाट फर्केका १८ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी,चैत २१ । सुदूरपश्चिम प्रदेशमा दिन प्रति दिन कोरोना संक्रमण दर बढ्दै गएको छ । मंगलबार ६ सय ९४ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य

हिँड्नुहुन्न ? होस गर्नुस्– रोगले च्यापेर छिटै मरिएला !

काठमाडौं,चैत २१ । तपाईं हिँड्नुहुन्न ? कि हिँड्ने चाहना भएर पनि कार्यव्यस्तताले पाउनुभएको छैन ? यदि यसो हो भने अब खेलाँची नगर्नुस् । दैनिक हिँड्न नसके पनि हप्तामा कम्तीमा दुई

देशभरका २४ नमुना परीक्षण गर्दा सतप्रतिशतमा देखियो कोरोनाको ओमिक्रोन भेरिएन्ट

काठमाडौं,चैत २१ । कोभिङ- १९ मा हुने अणुवांसिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको एउटा अध्ययनले नेपालमा कोरोना संक्रमित सबैमा ओमिक्रोन भेरिएन्ट भेटिएको छ । देश भरिबाट random sampling विधिबाट

थप ३८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १९४ पुग्यो

काठमाडौं,चैत १९ । देशभर  थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा देशभरबाट ७०१ नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले