स्वास्थ्य

को हुन? जो उपचार खर्च तिर्न नसक्दा गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए

आइतबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं,फागुन १४ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। गत २४ घण्टामा १५ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । १५ सय ५१ जनाको

नुवाकोट थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने

नुवाकोट,फागुन १२ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ थानसिङमा आजदेखि जर्मन चिकित्सकद्वारा दाँत परिक्षण गरिने तयारी गरिएको छ । थानसिङको भट्ट थोकमा रहेको सिद्दीगणेश आधारभूत विद्यालय प्राङ्गणमा दन्त परिक्षण

डायलासिसका लागि पालो पाउन कठिन

काठमाडौं,फागुन ११ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला फेल भएका पाँच सय बिरामी डायलासिस गर्न पालो कुरेर बस्छन् । केन्द्रको क्षमताले दैनिक २५० जना बिरामीको मात्रै डायलासिस गर्न

थप ३ जनामा आज कोरोना संक्रमण पुष्टि

काठमाडौं,फागुन ६ । पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय ३७ जनाको नमूना परीक्षण गरिएको हाे । १ सय ३

पानी जहाज डुब्दा ७३ जनाको मृत्यु

एजेन्सी,फागुन ४ । लिबियामा पानीजहाज दुर्घटनामा परी दर्जनौं आप्रवासीको मृत्यु भएको छ। जहाजबाट अहिलेसम्म सात जना मात्र जीवितै अवस्थामा उद्धार गरिएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन

थप ३ जनामा कोरोना संक्रमण

काठमाडौं,फागुन ३ । पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २२४ जनामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कति छ सुनचाँदीको भाउ ?

?इउकाठमाडौं,माघ २५ । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको चौंथो कारोबार दिन छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १ लाख ४

सरकारी अस्पतालमा पत्रकारको उपचार निःशुल्क हुने

काठमाडाैँ,माघ २४ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताएका छन । प्रेस चाैतारी नेपालको स्थापना दिवसको कार्यक्रममा सम्बाेधन गर्दै अर्थमन्त्री पौडेलले