स्वास्थ्य

बरुणेश्वर झरना तथा मन्दिरका भक्तजनलाई निशुल्क स्वास्थ सेवा

काठमाडौं, साउन २ । बरुणेश्वर झरना तथा मन्दिरका भक्तजनलाई निशुल्क स्वास्थ सेवा प्रदान गरिएको छ । टोखा नगरपालिका वडा नम्बर १ को पहलमा ४ जना स्वास्थ्यकर्मीको टोलीले उपस्थित दर्शनार्थीको स्वास्थ्य

कोरोना अपडेट: एकै दिन ४५७ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,साउन २ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो समयमा एकजना सङ्क्रमितको

भोलिदेखि बालबालिकालाई कोभिड–१९ विरुद्ध दोस्रो मात्रा खोप

काठमाडौं,साउन १ । सरकारले ५ वर्ष देखि १२ वर्ष मुनिका बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको दोस्रो मात्रा खोप भोलिबाट दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको पहिलो मात्रा

भारतमा २० हजार बढी कोरोना सङ्क्रमित

एजेन्सी,साउन १ । भारतमा बितेका २४ घण्टामा २० हजार पाँच सय २८ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या

कोरोना अपडेट: एक जनाको मृत्यु, २४ घण्टामा थपिए १३५ सङ्क्रमित

काठमाडौं,साउन १ । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार लामो समयपछि २४ घण्टामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा

नुवाकोट थान्सिङ मोटरसाइकल दुर्घटना: काठमाडौंबाट घर नपुग्दै अस्ताए करण

नुवाकोट, साउन १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङ्ममा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । शनिबार साँझ काठमाडौंबाट नुवाकोट घर आउदै गरेका २८ वर्षीय करण

कोरोना अपडेट: थप २०५ सङ्क्रमित हुँदा ५१ जना सङ्क्रमण मुक्त

काठमाडौं,असार ३२ । पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुलुकमा एक सातादेखि कोरोनाबाट सङ्क्रमण हुने दर दैनिका उकालो लाग्दै गएको छ । शनिबार स्वास्थ्य

कोरोना अपडेट: थप २२९ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित सङ्ख्या १२ सय नाघ्यो

काठमाडौं,असार ३१ । नेपालमा कोरोना सङ्क्रमणदर दैनिक बढ्दै गइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार देशभर २४ घण्टामा २२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता

अब पोखराबाटै मुटुको उपचार हुने

पोखरा,असार ३१ । गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पताल पश्चिमान्चल अस्पतालमा मुटु रोग उपचारका लागि क्याथ ल्याब सन्चालनमा ल्याइएको छ । रोटरी इन्टरनेसनलको सहयोगमा मुटुरोग उपचार केन्द्र सन्चालनमा आएको हो ।