स्वास्थ्य

नुवाकोट शिवपुरीका महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने तालिम प्रदान

नुवाकोट,जेठ २९ । जिल्लाको शिवपुरी गाउँपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई १० दिने तालिम प्रदान गरिएको छ । स्वास्थ्य मन्त्रालय वाग्मती प्रदेशको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय नुवाकोट र शिवपुरी गाउँपालिकाको आयोजनामा

नुवाकोट बेलकोटगढी नगरपालिकाले तत्काल सातवटा एम्बुलेन्स किन्ने निर्णय

नुवाकोट,जेठ २९ । जिल्लाको बेलकोटगढी नगरपालिकाले तत्काल ७ वटा एम्बुलेन्स किन्ने तत्काल निर्णय गरेको छ । नगरपालिकाको ५१ औं नगर सभा तथा नवनिर्वाचित मेयर जगतबहादुर गुरुङको अध्यक्षमा बसेको पहिलो बैठकले

महिलाले अबदेखि तलबसहित ९८ दिन प्रसूति बिदा पाउने

काठमाडौं,जेठ २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन तलबसहितको सुत्केरी बिदा पाउने व्यवस्था गर्न सरकारी, निजी तथा गैरसरकारी सङ्घ–संस्थाहरूलाई आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार सूचना

फोहोरले सिसडोलको पानी पनि प्रदूषित

काठमाडौं, जेठ २५ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) डा रविन्द्र

कोरोना अपडेट: नेपालमा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं,जेठ २४ । आज नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा २८ जनामा

‘सफा हिमाल अभियान २०२२’ सम्पन्न

काठमाडौं,जेठ २४ । नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । सेनाको अगुवाइमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न दातृ निकायसँगको समन्वयमा सञ्चालित सफा हिमाल अभियानको

कोरोना अपडेट: गत २४ घण्टामा सातजना सङ्क्रमित थपिए

काठमाडौं,जेठ २३ । पछिल्लो २४ घण्टामा थप सातजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ९९० जनाको पीसीआर परीक्षण गर्दा सातजनामा सङ्क्रमण पुष्टि भएको

यसरी मनायो टोखा १ झोरमा रहेको त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयले विश्व वातावरण दिवस

काठमाडौं,जेठ २२ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको त्रिवेणी सदन अङ्ग्रेजी आवासीय विद्यालयले विश्व वातावरण दिवस धुमधामका साथ मनाएको छ । विद्यालयका शिक्षक तथा बालबालिकाले वातावरणीय दिवसको अवसरमा

कोरोना अपडेट: गत २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,जेठ २२ । पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १५ सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा संक्रमण पुष्टि