
नवलपरासी,चैत १९ । नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।

चितवन,चैत १९”। चितवन जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको

काठमाडौं,चैत १८। पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय १६ जनामा पीसीआर परीक्षण गर्दा १६ जनामा सङ्क्रमण पुष्टि भएको

पर्वत,चैत १८ । पर्वतको फलेवास नगरपालिका–८ अर्चलेका ६७ वर्षीया बुद्धिसरा विकको मानसपटलमा २०७२ सालको भूकम्प अहिले पनि झलझली आउँछ । घरका ६ जना सकुशल भए पनि बस्दै आएको घर र

काठमाडौं,चैत १७ । पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि

गुल्मी,चैत १७ । गुल्मी अस्पतालमा निर्मित अक्सिजन प्लान्टको पूर्व परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उदघाटन गरेका छन् । बिहिबार अक्सिजन प्लान्टको उद्घाटन गर्दै पूर्वमन्त्री ज्ञवालीले अक्सिजन प्लान्ट कोभिडका लागि मात्रै नभएको बताए

काठमाडौं,चैत १६ । पछिल्लो २४ घण्टामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको

पेचिङ (चीन),चैत १५ । चीनको सबैभन्दा ठूलो शहर शाङहाईमा सोमवारदेखि दुई चरणको लकडाउन शुरु गरिएको छ । आर्थिक वृद्धिलाई कायम राख्दै संक्रमण नियन्त्रण गर्ने फरक रणनीति अपनाउने क्रममा यस्तो कदम

काठमाडौं, चैत १४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा मृतकको संख्या सुन्य रहेको छ ।