
काठमाडौ,पुस ४ । बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक

सर्लाही,पुस ४ । सर्लाहीका तीन वटा पालिकामा उखु सङ्कलनका लागि तौल काँटा राख्न निषेध गरिएको छ । दक्षिणवर्ती भेगस्थित बलरा नगरपालिका, गोडैता नगरपालिका र रामनगर गाउँपालिकाले आफ्नो पालिकाभित्र चिनी उद्योगलाई

काठमाडौं,पुस ३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताए । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त

काठमाडौं,पुस ३ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा

काठमाडौ,पुस ३ । दूरसञ्चार सेवाप्रदायक एनसेल उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । गत आर्थिक वर्षमा संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मङ्गलबार एनसेललाई उत्कृष्ट करदाताका रूपमा सम्मान

काठमाडौ,पुस ३ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोलीले १ करोड १० लाख रुपँयाँ पुरस्कार पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिताका

काठमाडौं,पुस २ ।सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा पहिलोपटक प्रसारण लाइन निर्माण गरिने भएको छ। तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माणका लागि मंगलबार सम्झौता भएको छ। ऊर्जा मन्त्रालयमा भएको यो सम्झौतामा

काठमाडौं, पुस २ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार ४

नुवाकोट,पुस १ । जिल्लाको प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा चढाइएको भेटीको गणना सम्पन्न भएको छ। जम्मा भएको भेटी गणना गर्दा रु. ८,६४,२१२/- (आठ लाख चौसट्ठी