
दिपायल (डोटी),असोज २० । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दैआएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य

काठमाडौ,असोज १९ । सन् २०२४ को सेप्टेम्बरमा चार वर्षयताकै सबैभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म आठ लाख १६ हजार ३३९ पर्यटक नेपाल

काठमाडौं,असोज १९ । नेपाल चामल तेल दाल उद्योग संघले बाढीपहिरो पीडितहरूका लागि राहत सहयोग उपलब्ध गराएको छ । संघले बाढीपहिरो पीडितलाई दिनका लागि नेकपा एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यलाई

विराटनगर,असोज १९ । गतवर्षको साउनदेखि चियाको निकासी घटेपछि निराश बनेका किसान तथा निर्यातकर्ता यस वर्षको शुरूका दुई महीना लगातार निर्यात बढेपछि उत्साहित बनेका छन् । गतवर्षको साउन र भदौमा भएको

काठमाडौं,असोज १८ । दशैंको मुखैमा सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि सुनको भाउ

काठमाडौं,असोज १८ । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको

काठमाडौं,असोज १८ । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो ।

काठमाडौँ,असोज १७। नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ । बिहीबार यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश

विराटनगर,असोज १७ । कोशी प्रदेशका तीन पहाडी जिल्लामा ३ हजार ९ सय १५ हेक्टरमा लगाइएको धानबालीमा बाढीपहिरोले क्षति पुर्याएको छ । बाढीपहिरोले ओखलढुंगा, तेह्रथुम र खोटाङमा ६ हजार ९ सय