अर्थ

वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डको फिनफण्ड कम्पनी, १ करोड युरो लगानी गर्ने

काठमाडौँ,मंसिर १४ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । भने बिहीबारकै

सुनको मूल्य घट्यो

काठमाडौ,मंसिर १३ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोलामा तीन सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार तीन सय रुपियाँमा

युद्धरत युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता, के के आउँछ सामान?

काठमाडौँ, मङ्सिर १३ । युद्धको चपेटामा रहेको युक्रेन नेपालको तेस्रो ठुलो निर्यातकर्ता मुलुक बनेको छ । रुससँग युद्धकै अवस्थामा रहेको युक्रेनबाट नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) सम्म

विद्युत् प्राधिकरणलाई नियमन आयोगको पत्र- उद्योगको बिजुली नकाट

काठमाडौं,मंसिर १३ । मन्त्रिपरिषद्को निर्णयअनुसार नै डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता महशुल उठाउन र लाइन नकाट्न निर्देशन दिँदै विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको छ । उद्योगहरूको

नेपालमा पेट्रोलियम पदार्थको आयात निरन्तर घट्दै

काठमाडौं,मंसिर १३ । आर्थिक मन्दीको असरका कारण पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थ आयात निरन्तर घट्दै गएको देखिएको छ । भन्सार विभागको तथ्यांकले केही वर्षयता मुलुकमा पेट्रोलियम पदार्थको आयात घटेको देखाएको

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

बरहथवा (सर्लाही),मंसिर १३ । उखुको याम शुरू भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन ओटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम शुरू गरिसकेको हो

सुनको मूल्य बढ्यो

काठमाडौ,मंसिर १२ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले

डिडिसीलाई प्रभावकारी बनाई  ऋणबाट मुक्त गर्न सक्दो प्रयास गर्दैछु : कृषिमन्त्री अधिकारी

काठमाडौ,मंसिर १२ । कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफुले सक्दो प्रयास गरिरहेको वताएका  छन्। मंगलबार मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत

प्युठानमा एक सय ८० रोपनी क्षेत्रफलमा प्याज खेती

प्युठान,मंसिर ११ । जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय