अर्थ

राष्ट्रिय कर दिवस : सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल टेलिकम, व्यक्तितर्फ राजबहादुर शाह

काठमाडौँ,मंसिर २ । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा

करका लक्ष्य पूरा गर्न इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ,मंसिर २ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करका लक्ष्य पूरा इमान्दारी पूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा शनिबार यहाँ आयोजित कार्यक्रममा उनले

‘कर सप्ताह’शुरू: कतै सचेतना कार्यक्रम हुँदै कतै भन्सार कार्यालयमै छैनन् कर उठाउने कर्मचारी

काठमाडौं,मंसिर २ । ‘कर प्रणालीको सार, लगानीको आधार’भन्ने प्रमुख नाराका साथ १३औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताह शनिबारदेखि शुरू भएको छ । राष्ट्रिय कर दिवस मङ्सिर १ देखि ७

रुसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को,मंसिर १ । रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ ।  स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार

सरकारलाई लगानीकर्ता संघहरूले बुझाए २० बुँदे सुझाव, दोहोरो कर खारेजीदेखि पूँजीगत लाभकरसम्म यस्तो माग

काठमाडौं,मंसिर १ । विभिन्न लगानीकर्ता संघहरूले सरकारलाई पूँजीबजार सुधारका २० बुँदे माग पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा नेपाल सरकारको

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा

सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौँ,कात्तिक ३० । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो । यस अनुसार छापावाल सुनको मूल्य १

दसैँ र तिहारका सामान अझै चीनमा

सिन्धुपाल्चोक, कात्तिक ३०। दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् । अड्किएका सामानमा फलफूल र जाडो मौसमका लत्ताकपडा छन् । असोज १२

धनाढ्यहरू धनी हुन के गर्छन् ? वेल्थ इन्डेक्सले खोल्यो अनौठा तथ्य

भारत,कात्तिक ३०। धनाढ्यहरूको लगानी व्यवहार (तरिका)को सर्वेक्षण गर्ने संस्था ‘३६० वन वेल्थ  र  क्रिसिल’ले मंगलवार वेल्थ इन्डेक्स रिपोर्ट सार्वजनिक गरेको छ । यो सर्वेक्षण भारतको अति धेरै आय भएका मानिसहरु अर्थात  अल्ट्रा हाई नेटवर्थ व्यक्तिहरू (यूएचएनआई) र उच्च आय भएका मानिसहरु अर्थात   हाई नेटवर्थ व्यक्तिहरू (एचएनआई) को