अर्थ

तोलामै २२ सयले घट्यो सुनको मूल्य

काठमाडौं, कार्तिक २९ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । यसअघि बुधबार तोलामा चार सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तोलामा २२ सय रुपैयाँले घटेको हो

कागजातविहीन श्रमिकलाई दूतावासबाट श्रम स्वीकृतिको तयारी

काठमाडौ,कात्तिक २९ । सरकारले मलेसिया र खाडी मुलुकमा लामो समयदेखि कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई नेपाली दूतावासबाट श्रम स्वीकृति दिने निर्णय कार्यान्वयन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा

मितेरी सहकारीको रकम अनियमितता प्रकरण : कांग्रेस उपसभापतिसँग प्रहरीले लियो कागजी बयान

काठमाडौं,कात्तिक २९ । ललितपुरस्थित मितेरी सहकारीको रकम अनियमितता प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङसँग कागजी बयान लिएको छ ।  सीआईबीका प्रवक्ता होबिन्द्र

एक भए दुई ब्रोकर एशोसिएसन

काठमाडौं,कात्तिक २९ । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन गाभिएका छन् । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपाल एक भएका हुन् । यी दुई संगठनले

सुजल डेरीको ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा

काठमाडौं,कात्तिक २९ । सुजल डेरीले ‘डिलाइट डेरी ह्वाइटनर’ पाउडर दूध बजारमा ल्याएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी गाई र भैंसीको दूधबाट पाउडर बनाएको कम्पनीले जानकारी दिएको छ ।  १८०

उद्योग संगठन मोरङलाई एशिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड प्राप्त

विराटनगर,कात्तिक २९ । उद्योग संगठन मोरङ एशिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरलाई पछि पार्दै क्यासी अवार्ड लोकल चेम्बर, बिग क्याटोगरीको उत्कृष्ट चेम्बरको

वक्यौता नतिरे पुनः लाइन काटिन्छः कुलमान घिसिङ

काठमाडौ, कात्तिक २८ ।  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगी व्यवसायीहरुले सरकारको निर्देशनअनुसार वक्यौता नतिरे उद्योगहरूको लाइन पुनः काटिदिने बताएका छन् । बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै

नवलपुर प्रहरीद्वारा सोह्र लाख बराबरको केराउ बरामद

नवलपुर,कात्तिक २८ । नवलपुर प्रहरीले अवैध रुपमा ल्याउँदै गरेको १६ लाख मूल्य बराबरको केराउ बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती –१६ चालिस किलो जङ्गलमा चेकजाँच गर्ने क्रममा १६ लाख

‘बक्यौता रकम कानुन बमोजिम जसरी पनि उठाउँछु’

काठमाडौं,कात्तिक २८ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कानुन बमोजिम बक्यौता रकम कुनै पनि हालतमा उठाउने बताएका छन् ।  डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवाद समाधानका लागि गठित आयोगको