
काठमाडौँ, कात्तिक २८ । मन्त्रीपरिषद्को निर्देशन अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूमा काटिएको विद्युत् लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ । मङ्गलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक

काठमाडौ,कात्तिक २८ । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारीमा श्रमिक पठाउनका लागि लाग्ने लागत खर्च निर्धारणका विषयमा सरकार स्पष्ट हुनुपर्ने माग सरकारसँग गरेको छ । सङ्घले मङ्गलबार राजधानीमा एक पत्रकार

काठमाडौँ, कात्तिक २८ । वैदेशिक रोजगारीमा गएका व्यक्तिले स्वदेश फर्किंदा सुन ल्याउन पाउने व्यवस्था भए पनि राज्यको दोहोरो नीतिका कारण सर्वसाधारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै करको बोझ उठाउन बाध्य छन् । अर्थ मन्त्रालयले

काठमाडौं,कात्तिक २८ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत् विक्रीबाट ४ करोड २९ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्षको तुलनामा यस वर्ष

इलाम,कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो

काठमाडौं,कात्तिक २७ । सरकारले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनका विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा बक्यौता असुल गर्ने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले

काठमाडौ,कात्तिक २६ । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका

काठमाडौं, कार्तिक २५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

ढोरपाटन (बागलुङ),कात्तिक २५। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–पूर्वी रुकुम सडक अधुरै रहेको छ । निर्माण कम्पनीले लामो समयदेखि काम नगर्दा बागलुङको निसीखोला गाउँपालिका–६ पातीहाल्ने सिमानादेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१