
काठमाडौं,कात्तिक २४। प्रवासी नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेशियाले विदेशी श्रमिकलाई स्वदेशी कामदारसरह सञ्चय कोष सुविधा दिने संकेत गरेको छ । हालै त्यहाँका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले २०२५ को

काठमाडौं,कात्तिक २४। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासों गाउँपालिका–१, धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन

काठमाडौं, कार्तिक २३ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार

काठमाडौ,कात्तिक २२ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला चार हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बिहीबारका लागि सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपियाँ

वीरगञ्ज,कात्तिक २२ । वीरगञ्ज नाकाबाट भित्रिने अधिकांश वस्तुको आयात निरन्तर ओरालो लागेको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा आयात घट्नु सकारात्मक भए पनि आन्तरिक उत्पादनसमेत घटेकाले यो चिन्ताको विषय भएको

बागलुङ,कात्तिक २१। ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले विगत छ वर्षदेखि कालिजपालन गर्दै आएका छन्। पेसाले स्वास्थ्यकर्मी रहेका कँडेल बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । कार्यलयको कामबाट फुर्सद हुनेबित्तिकै उनी

काठमाडौं,कात्तिक २१ । यो वर्ष दशैं र तिहारको बीचमा बजारमा तरकारीको भाउ अचाक्लि बढ्यो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कायम गरेको दैनिक मूल्यसूचीलाई आधार मानेर पोहोर कात्तिक

काठमाडौं,कात्तिक २१। इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको

काठमाडौं,कात्तिक २०। त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न शुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंसीस्थित त्रिशूली थ्री बी