अर्थ

२८ खर्ब ६६ अर्ब रुपैयाँ नाघ्यो विदेशी मुद्राको सञ्चिति

काठमाडौँ,पुस २६- मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६६ अर्ब ४७ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार, गत

माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ

काठमाडौँ,पुस २६– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको

सुनको मूल्य २१ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो 

काठमाडौं,पुस २५ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २१ सय रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी पत्थर, रत्न तथा आभूषण महासंघका अनुसार बिहीबार प्रतितोला

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

ढोरपाटन (बागलुङ),पुस २५- ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा

बेनी नगरपालिकाको आर्थिक–सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी, सेवा वितरण पारदर्शी

म्याग्दी,पुस २५ । बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक तथा सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बन्दै गएको छ। विकास योजना छनोटदेखि लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा–सुविधा, अनुदान तथा सहायता वितरण,

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,पुस २५- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४

पञ्चकन्या गाउँपालिकाको १९औँ (हिउँदे) गाउँसभा अधिवेशन सम्पन्न

नुवाकोट, पुस २४ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाको १९औँ (हिउँदे) अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको सभाध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनमा गाउँपालिकाको चालु आर्थिक वर्षका कार्यक्रम,

खाद्य कम्पनीद्वारा १० केन्द्रबाट एक लाख ३२ हजार क्विन्टल धान खरिद

काठमाडौँ, पुस २४ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न १० वटा कार्यालयमार्फत एक लाख ३२ हजार क्विन्टल धान खरिद गरेको छ। कम्पनीले गत कात्तिक ११ गतेदेखि धनगढीबाट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,पुस २४- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १२ पैसा